नियम ६१
महानगरीय नगर प्रहरी वा नगर प्रहरीे कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार
: महानगरीय प्रहरी परिसर वा जिल्ला प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नोे जिम्मेवारी क्षेत्रभित्र महानगरीय नगर प्रहरी वा नगर प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी जनशक्तिको कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न नियमित रूपमा निरीक्षण गरी आवश्यक निर्देशन दिने,
(ग) प्रहरी जनशक्तिको आचरण तथा अनुशासन कडाइका साथ पालना गराउने,
(घ) आफ्नो कार्यालयमा रहेका हातहतियार गोली गठ्ठा, भीड नियन्त्रण र अन्य सरकारी मालसामानहरूको हिफाजत गर्ने र सरसफाइ गरी राख्ने,
(ङ) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने,
(च) जिम्मेवारी क्षेत्रकोे शान्तिसुरक्षामा खलल पुग्ने स्थितिको मूल्याङ्कन तथा पूर्वानुमान गरी प्रभावकारी नियन्त्रण योजना तर्जुमा र कार्यान्वयन गर्ने,
(छ) आफ्नो कार्यक्षेत्रभित्र आवश्यकता अनुसार गस्ती र पालो पहराको व्यवस्था गरी अपराध नियन्त्रण गर्ने र कुनै घटना घटेको जानकारी प्राप्त हुनासाथ स्वयम् त्यस ठाउँमा पुग्ने,
(ज) सभा, जुलुस तथा अति विशिष्ट व्यक्ति वा विशिष्ट व्यक्तिको आवागमनको सुरक्षामा खटिने,
(झ) जिम्मेवारी क्षेत्रको आपतकालीन सुरक्षा योजना तर्जुमा गरी आवश्यक तयारी र अभ्यास गर्ने वा गराउने,
(ञ) असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा तत्काल प्रभावकारी ढङ्गबाट थप मद्दत खटिन सक्ने गरी तयारी हालत राख्ने,
(ट) हुलदङ्गा, साम्प्रदायिक दङ्गा लगायत असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा प्रहरी परिचालन गर्ने वा गराउने,
(ठ) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताका साथ उद्धार व्यवस्थापन गर्ने,धधध।
(ड) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने साथै प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने,
(ढ) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ण) प्रहरी जनशक्तिको कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न नियमित रूपमा निरीक्षण गरी आवश्यक निर्देशन दिने,
(त) प्रहरी जनशक्तिको आचरण तथा अनुशासन कडाइका साथ पालना गराउने,